Kickshaw कसरी प्रयोग गर्ने बारे थप जानकारी प्राप्त गर्न, कार्यक्रम भित्र 
उपाय सन्झ्याल खोल्न सकिन्छ। यसलाई दुई तरिकाले पहुँच गर्न सकिन्छ:

  - अनुप्रयोग मेनुको "मद्दत‌‍‌‌‌" खण्डबाट "उपायहरू" छनोट गरेर।
  - F1 कुञ्जीपाटी-सर्टकट प्रयोग गरेर।

Kickshaw ले स्वीकार गर्ने तर्कहरू:
