मान्य विकल्पहरू छन्:
 -h     -v       (छोटो संस्करणहरू)
--help --version (लामो संस्करणहरू)

-h, --help:    1. उपाय सन्झ्याल कसरी पहुँच गर्ने 2. तर्कहरूको सूची
-v, --version: संस्करण जानकारी देखाउने

छोटो संस्करणहरूलाई -hv वा -vh को रूपमा संयोजन गर्न सकिन्छ।
छोटो र लामो संस्करणहरूलाई मिश्रण गर्न सकिन्छ, जस्तै -h --version वा -v --help।

'~/.config/openbox/menu.xml' जस्तो फाइल बाटोलाई तर्कको रूपमा पास गर्न सकिन्छ।

एक पटकमा दुई तर्कहरू मात्र स्वीकार गरिन्छन्। फाइल बाटोलाई तर्कको रूपमा 
प्रयोग गर्दा, कुनै अतिरिक्त तर्क स्वीकार गरिँदैन।
